Main
फागुरामको ५ गोलमा प्लानिङ ब्वाइज अपराजित च्याम्पियन
९ जेठ, काठमाडौं । फागुराम थारु एक्लैले ५ गोल गरेपछि प्लानिङ ब्वाइज युनाइटेड फराकिलो जित निकाल्दै शहीद स्मारक बी डिभिजन लिग फुटबलमा अपराजित च्याम्पियन बनेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा प्लानिङले टुसाल युथ क्लबलाई ८-३ गोलअन्तरले हरायो । प्लानिङको जितमा फागुरामको पाँच गोलसँगै रामबाबु शाह, ओमप्रकाश चौधरी र प्रतापसिंह राईले १-१ गोल गरे…
– यस समाचारको श्रोत : Online Khabar हो ।