Main
जाडो मौसममा किन बढ्छ महिनावारी पीडा ?
चिसो मौसमले प्रत्यक्ष रूपमा महिनावारी पीडा बढाउँदैन। यसका लागि केही कारक जिम्मेवार छन्। ती कारकले महिनावारी चक्रको प्रणालीलाई केही हदसम्म प्रभावित पार्छ। जसले गर्दा महिनावारी हुँदा दुखाइ अत्याधिक बढाउन सक्छ । तर, दुखाइ हुँदैमा आत्तिहाल्न पर्दैन। जीवनशैलीमा ध्यान दिए दुखाइबाट राहत पाउन सकिन्छ। कसरी बढ्छ जाडोमा महिनावारी पीडा ? प्रतिरक्षा प्रणाली कमजोर हुनु जाडो मौसममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।