Main

फास्ट ट्रयाकमा नागरिकता ऐन संशोधन विधेयक, आजै पारित गर्ने तयारी

६ चैत, काठमाडौँ । सरकारले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई फास्ट ट्रयाकमा अगाडि बढाएको छ । विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा नगरेर सदनबाटै पारित गर्ने तयारी छ । यससम्बन्धी कार्यसूची बुधबारका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button