Main
फिल्मप्रेमी बुफोनलाई नेपालका छायांकन थलो बारेको पुस्तक प्रदान
काठमाडौं । विश्व फुटबलका महान गोलरक्षक जियानलुगी बुफोन यतिबेला नेपालमा छन् । इटालीको राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान समेत रहेका बुफोन काठमाडौंमा जारी केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रुपमा आएका हुन् । यतिबेला नेपाली मिडिया र सामाजिक संजाल बुफोनको काठमाडौं भ्रमणले भरिएका छन् । आफू नेपालमा सानैदेखि आउन चाहेको बयान बुफोनले दिएका छन् । उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।