Main

‘फेरि रेशम फिलिली’ शिवरात्रीमा रिलिज हुने

काठमाडौं । फिल्म ‘फेरि रेशम फिलिली’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार बेलुका पोस्टर सार्वजनिक गर्दै महाशिवरात्रीको अवसरमा फिल्म फागुन १४ गते रिलिज हुने घोषणा गरेका छन् । पोस्टरमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई उनीहरुको पात्र लुक्समा देख्न सकिन्छ । ९ वर्षअघिको हिट फिल्म ‘रेशम फिलिली’को यो दोस्रो श्रृंखला हो । दर्शकले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button