Main
फोर नेसन्स कप बक्सिङमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडी भुटानतर्फ
२५ चैत, काठमाडौं । फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली बक्सिङ टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । यही अप्रिल ११ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ५ र बक्समान्डुबाट ३ गरी कूल ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपालसँगै आयोजक भुटान, भारत र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट पुरुष ४८…
– यस समाचारको श्रोत : Online Khabar हो ।