Main

फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिग फुटबलको फाइनलमा

२३ जेठ, काठमाडौं । ९ गोल भएको खेलमा फ्रान्समाथि जित निकाल्दै स्पेन युईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा फ्रान्सलाई ५-४ गोलअन्तरले पराजित गर्दै स्पेनले पोर्चुगलसँगको उपाधि भिडन्त पक्का गरेको हो । स्पेनको जितमा लामिन यमालले २ गोल गर्दा मिकेल मेरिनो, पेड्री र नेको विलियम्सले १-१ गोल गरे ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button