Main
फ्रेन्ड्स सिनेमाजको दोस्रो चेन बुटवलमा
काठमाडौं । बुटवलमा शुक्रबारदेखि नयाँ सिनेमा हल फ्रेन्ड्स सिनेमाज् खुलेको छ । २२२ सिट क्षमताको हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । धरानको फ्रेन्ड्स सिनेमाजले दोस्रो चेनको रुपमा सञ्चालनमा ल्याएको यो हलमा फिल्म वितरणमा समेत सक्रिय आशिष तामाङ, प्रदीप धामी र पुष्कर घिमिरेको लगानी छ । हललाई रोयल सिने हब प्रालिले सञ्चालन गर्नेछ । आफूहरुले नयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।