Main
बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का
२ पुस, चैनपुर । बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ म्याग्निच्यूडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट क्षति नभएको जिल्ला…
– यस समाचारको श्रोत : Online Khabar हो ।