Main
बटेश्वर गाउँपालिकामा सेटिङमा ठेक्का, काम अलपत्र
२६ चैत, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका कार्यालय अगाडि सडक पारी एउटा अधुरो मन्दिर देखिन्छ । बटेश्वरनाथ परिसरभित्र जग, पिलर र छत मात्र राखेको मन्दिर तीन वर्षदेखि अलपत्र छ । गाउँपालिका कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ मा ५० लाख रुपैयाँमा निर्माण सम्पन्न गरी रंगरोगन गर्न आर्यन कन्ट्रक्सन, राजपुर रौतहटले टेण्डर पाएको थियो । तर जग, पिलर…
– यस समाचारको श्रोत : Online Khabar हो ।