Main
बनेपामा फिल्म छायांकन स्टुडियो बनाउन ठेक्का आह्वान
काठमाडौं । चलचित्र विकास बोर्डले अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’का लागि ठेक्का आह्वान गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै बोर्डले इच्छुक कम्पनीलाई ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको छ । बोर्ड अध्यक्ष दिनेश डीसीले २ महिनाभित्र शिलान्यास गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार, यो स्टुडियो मुलुकको सबैभन्दा ठूलो इनडोर छायांकन स्टुडियो हुनेछ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।