Main

बलिदान, हरिबहादुको जुत्ता र माइतीघरले दोस्रो दिन कति कमाए ?

काठमाडौं । दशैंको फूलपातीदेखि प्रदर्शनमा आएका फिल्महरू बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून कमाइ गरेको देखिएको छ । मंगलबार नेपाली बक्सअफिसमा तीन फिल्मले पहिलो दिनको तुलनामा केही कम कमाइ गरेका छन् । ‘बलिदान’ले मंगलबार ४८ लाख ४६ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । यो फिल्मको दुई दिने कमाइ १ करोड ५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button