Main

स्पेनमा दशैंको रौनक

बार्सिलोना । भजन-कीर्तन,दुर्गा स्तोत्रको गुञ्जन र प्रसादको सुवासले स्पेनको बार्सिलोना सहरमा पनि आफ्नै गाउँघरको दशैंझैँ माहोल सिर्जना भएको छ। पहिलो पटक एनआरएनए स्पेनले भव्य रूपमा दुर्गा पूजाको आयोजना गरी यहाँ दशैंको रौनक फैलाएको हो। एनआरएनए स्पेनको पहलमा नेपालमै बनेको झण्डै ७० किलो तौलको दुर्गा माताको प्रतिमालाई स्थापना गरी लगातार नौ दिनसम्म पूजा-आराधना भइरहेको छ।बिहान ८…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button