Main

बलियो सत्ता, कमजोर राज्य

राज्यको शक्ति संसद्को अङ्कगणित, सरकारको लोकप्रियता वा बजेटको आकारले मात्र निर्धारण हुँदैन। राजनीतिक नेतृत्व राज्य सञ्चालनको एउटा महत्त्वपूर्ण पक्ष हो, तर राज्यको दीर्घकालीन सामर्थ्य उसको संस्थागत क्षमता हो। सरकार परिवर्तनशील, राज्य स्थायी हुन्छ। त्यसैले सरकार शक्तिशाली बन्दैमा राज्य बलियो हुँदैन।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button