Main
बलेफी हाइड्रोपावरको लिलामी सेयरमा आवेदन खुल्यो
५ फागुन, काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सेयर लिलामी बिक्रीमा आएको छ । कुल १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामी बिक्रीमा आएको हो । जसमध्ये ६ लाख ७६ हजार १९१ कित्ता संस्थापक समूहको छ । चैत २९ गतेसम्म यो लकइनमा रहेको छ । त्यस्तै सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ता सेयर…
– यस समाचारको श्रोत : Online Khabar हो ।