Main
बल्खुमा एक व्यक्ति मृत भेटिए, हत्याको आशंकामा अनुसन्धान
७ फागनु, काठमाडौं । बल्खु तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् । मृत फेला पर्नेमा रामकृष्ण दाहाल नाम गरेका व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । तरकारी बजार नजिकै मृत भेटिएको खबर आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको समेत एसएसपी अधिकारीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।