Main

बसिरको अर्धशतकमा लुम्बिनीलाई आर्मीको चुनौतीपूर्ण लक्ष्य

१० चैत, काठमाडौं । बसिर अहमदले अर्धशतकसहित ८६ रन बनाएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा अलआउट हुँदै २४३ रन बनायो । बसिरले १०४ बलमा ६ चौकासहित ८६ रन बनाए । तृतराज दासले ३१ तथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button