Main
बागमतीसँग एपीएफ १७४ रनमा अलआउट, रिजनले लिए ५ विकेट
२५ फागुन, काठमाडौं । आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु भएको पीएम कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा एपीएफ र बागमती प्रदेश खेलिरहेका छन् । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ १७४ रनमा अलआउट भएको छ । ४४ ओभरमा एपीएफ १७४ रनमा समेटिएको हो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।