Main

बागलुङ बजारदेखि सिगाना पुग्ने सडक २४ वर्षपछि स्तरोन्नति

१ फागुन, गलकोट (बागलुङ) । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । विसं २०५४ मा बागलुङ बजारदेखि रु तीन लाख बजेटमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button