Main
‘बागी ४’ बाट बलिउड डेब्यु गर्दै मिस युनिभर्स हरनाज सन्धु
काठमाडौं । टाइगर श्राफको प्रतीक्षित बलिउड फिल्म ‘बागी ४’ यतिबेला चर्चामा छ । फिल्मको कास्टिङलाई लिएर नयाँ खबर छ । यसमा सन् २०२१ मा मिस युनिभर्सको ताज जितेकी हरनाज कौर सन्धु पनि देखिने छिन् । फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् । निर्माताले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै हरनाजको प्रवेशको पुष्टि गरेका छन् । निर्माताले लेखेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।