Main

बाजुराकी सिर्जनाले बाटोमै जन्माइन् बच्चा

१४ कात्तिक, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–७ सिमलकोटमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । बिहीबार दिउँसो स्थानीय सिर्जना केसीलाई सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य चौकी लैजाँदैगर्दा बाटोमै सुत्केरी गराइएको हो । अनमी विनिता विष्टको सहयोगमा बाटोमै सुत्केरी सेवा दिइएको स्थानीयले बताएका छन् । सिमलकोट आधारभुक्त स्वास्थ्य केन्द्रमा खबर पाएसँगै अनमी पुगेर उनलाई सुत्केरी गराइएको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button