Main
‘हर्ष’ को पोस्टरले फिल्मको थिम, चरित्र चित्रणबारे के दर्शाउँछ ?
काठमाडौं । १२ मंसिरदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हर्ष’ ले पोस्टरमार्फत फिल्मको झलक सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका ३ कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन वादीले निर्वाह गरेका पात्रलाई प्रस्तुत गरिएको छ । पोस्टरले यो फिल्म पारिवारिक कथामा निर्माण जनाउँछ । खगेन्द्र र वर्षा छोरासँग खुसी भावमा प्रस्तुत छन् । जसले सन्तानप्रति अभिभावकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।