Main

बाढीपछि चीनतर्फ फसेका थप १५५ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए

१९ भदौ, सिन्धुपाल्चोक । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका थप १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् । चिनियाँ पक्षले उनीहरूलाई सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । बाढीपछि चीनतर्फ फसेका नेपालीलाई स्वदेश फर्काउने क्रममा पहिलो दिन बिहीबार ११४ जना र दोस्रो दिन शुक्रबार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button