Main
बिएमसीएलाई प्रधानमन्त्री कप भक्तपुर जिल्ला छनोटको उपाधि
१० फागुन, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि भक्तपुर जिल्ला छनोट प्रतियोगिताको उपाधि भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन (बिएमसीए )ले जितेको छ। शनिबार मुलपानी मैदानमा सम्पन्न फाइनलमा भक्तपुर क्रिकेट सेन्टरलाई ७ विकेटले पराजित गर्यो। ११६ रनको लक्ष्य बिएमसीएले मात्र २०.२ ओभरमा ३ विकेट गुमाएर भेटायो। बिएमसीएका गौरव पौडेलले सर्वाधिक ४९ रन बनाए । अविजित…
– यस समाचारको श्रोत : Online Khabar हो ।