Main

बिर्तामोडका पूर्वमेयर शिवाकोटीलाई थुनामा पठाउन अदालतको आदेश

२२ पुस, झापा । घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले सोमबार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई २४ मंसिरमा पक्राउ गरेको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button