Main
बिलबिजक बिनाका सुनका गहना बेच्ने एक जना पक्राउ
१३ चैत, काठमाडौं । बिलबिजक बिनाका सुनका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ४१ वर्षीय दीपेश लाल चित्रकार छन् । उनलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको को । उनले बिलबिजक बिनाका सुनका गरगहना बेच्दै हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।