Main

बीआरआईबाट भारत तर्सनुपर्दैन : महासेठ

२१ मंसिर, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बीआरआई) मा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले बीआरआई परियोजनाबाट नेपालको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने बताए । ‘बीआरआईबाट भारत तर्सनुपर्ने काम…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button