Main
बीआरआईबारे विवाद हुनुपर्ने विषय नै होइन : खनाल
३ चैत, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाभकारी परियोजना भएको बताएका छन् । काष्ठमाण्डप डायलगको समापनमा आयोजित पत्रकार सम्मेलनमा उनले बीआरआई परियोजनाबाट नेपालले धेरै किसिमबाट फाइदा लिन सकिने बताए । बीआरआई विश्वका १५० वटा देशले स्वीकार गरी फाइदा लिइरहेको बताउँदै उनल नेपालले बीआरआईमार्फत…
– यस समाचारको श्रोत : Online Khabar हो ।