Main
बी डिभिजन लिग : च्यासल र वीरगंज युनाइटेडले खेले बराबरी
२५ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाइटेडले बराबरी खेलेका छन् । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा च्यासल र वीरगंजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवैले समान एक अंक पाए । दुवै टोलीले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।