Main
बी डिभिजन लिग : मध्यपुरमाथि च्यासलको शानदार जित
१९ चैत, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले मध्यपुर युथ एसोसियसनमाथि शानदार जित हासल गरेको छ । च्यासलले मध्यपुरलाई ४-० गोलअन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि च्यासलले दोस्रो हाफमा चार गोल गरेको थियो । ५६ औं मिनेटमा आशिष थारूले गोल गर्दै अग्रता दिलाएका थिए।…
– यस समाचारको श्रोत : Online Khabar हो ।