Main

बेतलबी बिदा जोडेर पेन्सन खाने त्रिविको निर्णय उल्टियो, अब बेतलबी बिदा पेन्सनमा नजोडिने

२ असार, काठमाडौं । प्राध्यापक र कर्मचारीलाई बेतलबी बिदा जोडेर पेन्सन दिने निर्णय त्रिविले उल्ट्याएको छ । शुक्रबार त्रिविको कार्यकारी परिषद्ले बेतलबी बिदा जोडेर पेन्सन लिन नपाइने निर्णय गरेको हो । ‘शुक्रबार भएको निर्णयमा कार्यकारी परिषद्का सदस्यले आइतबार हस्ताक्षर गर्नुभएको छ’, त्रिविका एक अधिकारीले भने । नियमविपरीत त्रिविका प्राध्यापकले पेन्सन लिने गरेको समाचार अनलाइनखबरमा प्रकाशित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button