Main
काठमाडौंको तारकेश्वरमा ९ लाख बराबरको चोरी
१२ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिका–१० मा ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ । उक्त ठाउँमा डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरकोे कोठामा चोरी भएको हो । उनको कोठाबाट सुनका विभिन्न गरगहना, नगद १ लाख ७० हजार गरी ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।