Main

भारतको ‘अल वी इम्याजिन एज लाइट’ ओबामाको वर्षकै प्रिय फिल्म

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले वर्षेनी आफ्ना प्रिय फिल्म, संगीत र पुस्तकको सूची सार्वजनिक गर्छन् । उनको यो सूचीले विश्वव्यापी चर्चा पनि पाउँछ । यसपटक उनको रोजाइले विशेषगरी भारतमा चर्चा बटुलेको छ । फिल्मतर्फ उनको रोजाइको शीर्षस्थानमा रहेको फिल्म ‘अल वी इम्याजिन एज लाइट’ भारतीय निर्देशक पायल कपाडियाको फिल्म हो । यो फिल्म गत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button