Main

भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंका सहयोगी बैंकिङ कसुरका आरोपी

१४ मंसिर, काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशन अनुसार व्यवसायी र पेशाकर्मीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति बैंकिङ कसुरका आरोपी रहेको खुलेको छ । भारतको आसामबाट पक्राउ परेका प्रसाईंका सहयोगी झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँलविरुद्ध सुनसरीमा बैंकिङ कसुरको आरोपमा मुद्दा चलेका भेटिएको हो । उनी १ लाख ४०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button