Main
भारतमा नेपाली विद्यार्थीको मृत्युको घटनाको विरोध गर्दै पद्मकन्या कलेजका विद्यार्थीले गरे प्रदर्शन
१९ वैशाख, काठमाडौं । पद्मकन्या कलेजका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । स्ववियुका नेतृत्वमा विद्यार्थीहरुले आज बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले कालो मास्क लगाएका थिए । उनीहरुले ‘विद्यार्थी छोरीको न्याय…
– यस समाचारको श्रोत : Online Khabar हो ।