Main
भारतलाई हराउँदै नेपाल थ्री बाई थ्री बास्केटबल च्याम्पियन
३ फागुन, काठमाडौं । भारतलाई हराउँदै नेपाली बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरको कभर्डहलमा विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१–१७ ले हरायो । कप्तान विजयसँगै टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरले उत्कृष्ट प्रदर्शन गरेका थिए । निकेश नै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।