Main

भारतीय बिदेश मन्त्री र राष्ट्रपति बिच शिष्टचार भेटबार्ता

काठमाडौं। भारतीय बिदेश मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरेका छन्।

शितल निवासस्थित राष्ट्रपति भवनमा आज उनले शिष्टचार भेटबार्ता गरेका हुन्।

नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन बिमानस्थलमा अवतरण गरेका भारतीय बिदेश मन्त्री जयशंकरले काठमाडौंको दुई दिने भ्रमणको क्रममा पहिलो भेटघाटको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरेका हुन्।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button