Main
भुटानी क्लबलाई हराउँदै मच्छिन्द्र केपी ओली कपको सेमिफाइनलमा
१३ फागुन, काठमाडौं । मच्छिन्द्र एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० ले हरायो । मछिन्द्रको जितमा स्टेफेन जमाहा जालिले निर्णायक गोल गरे। उनले खेलको ८०औं मिनेटमा सनिस…
– यस समाचारको श्रोत : Online Khabar हो ।