Main
भेडे खुर्सानी र मुलाको मूल्य बढ्यो, काउली-बन्दा घट्यो (मूल्यसूची)
२२ फागुन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज भेडे खुर्सानी, मूला, टाटे सिमीलगायतका तरकारीको मूल्य बढेको छ भने काउली, बन्दा, भिण्डीलगायतका तरकारीको मूल्य घटेको छ । आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकेजी २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ५०, गोलभेँडा सानो (तराई)…
– यस समाचारको श्रोत : Online Khabar हो ।