Main

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द : महानिर्देशक अधिकारीलाई कारबाहीको माग

२५ चैत, बुटवल । भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रुपन्देहीका दुई दर्जन बढी व्यवसायीक संस्थाहरुको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारवाही गर्न माग गरेको छ । अप्रिल १ देखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएको छ । मार्च २९ अर्थात गत चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता सुनसान छ । महानिर्देशक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button