Main
भ्रमको युद्ध र सैतान
सैतान बनेर संसार नष्ट गर्नुपर्ने अवस्था आयो भने, म सिङ वा आगो लिएर आउँदिनथें । म कुनै डर लाग्दो शक्ति होइन, केवल मिठा झुट, लाइक, कमेन्ट र फलोअर्स लिएर आउँथें। यदि म सैतान भई युवाहरूलाई नष्ट गर्नुपर्ने भयो भने, म हतियार होइन, भ्रमको युद्ध चलाउँथें। म केवल तिमीहरूको सोच रूपान्तरित गर्थें। म तिमीहरूलाई सामाजिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।