Main
भ्रष्टाचारबारे एमाले निष्कर्ष- विष लागेको औँला झर्ने हो, शरीरकै बलिदान दिन सकिँदैन
२१ पुस, काठमाडौं । भ्रष्टाचारका फाइल खोल्न थालेपछि सत्ता परिवर्तन भएको भन्ने माओवादी केन्द्रको निष्कर्षलाई नेकपा एमालेले खण्डन गरेको छ । जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत् एमालेले माओवादी लगायत दलहरूले भ्रष्टाचारका विषयमा भ्रम छर्ने काम गरिरहेको उल्लेख गरेको छ । ‘भ्रष्टाचारविरुद्ध सरकारले फाइल खोल्ने’ भनाइ नै त्रुटिपूर्ण रहेको तर्क गरेको एमालेले पूर्ववर्ती सरकारले…
– यस समाचारको श्रोत : Online Khabar हो ।