Main
म्यानचेस्टर सिटी लगातार सातौं खेलमा जितविहीन
१७ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार चौथो हार व्यहोरेको छ । आइतबार भएको खेलमा लिभरपुलसँग २-० को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा जितविहीन बनेको छ । लिभरपुलको जितमा कोडी गाक्पो र मोहमद सालाहले एक-एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल…
– यस समाचारको श्रोत : Online Khabar हो ।