Main
मकवानपुरमा लुटिएको प्रहरीको पेस्तोल जंगलमा भेटियो, लागुऔषध तस्करीको टोली फरार
१९ चैत, हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा लागुऔषध तस्करीको टोली र प्रहरीबीच घम्साघम्सी हुँदा लुटिएको पेस्तोल जंगलमा भेटिएको छ । कैलाश गाउँपालिकाको ६ नम्बर वडाको दुम्सीखर्चको जंगलमा सोमबार दिउँसो लुटिएको ७ राउण्ड गोली लोड भएको टाइप-५४ पेस्तोल वडानम्बर १ को बोल्नेलेकको जंगलमा मंगलबार बिहान १० बजे भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।