Main

मधेशमा गत आवमा ५९१ किमी सडक विस्तार

२४ भदौ, जनकपुरधाम । मधेश प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ । प्रदेशका ग्रामीण बस्ती, बजार क्षेत्र तथा मुख्य सडक सञ्जाललाई आपसमा जोड्ने उद्देश्यले सरकारले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button