Main

मधेशमा मुख्यमन्त्री गुमाउँदै एमाले, विश्वासको मत पाउने छैन निश्चित

एमाले बाहेकका दलका ७३ जना सांसदले दिएको रिटको सुनुवाई गर्दै सर्वोच्चले परमादेश दिएपछि अब यादवले २४ घण्टाभित्र विश्वासको मतका लागि आवश्यक बहुमत पुर्‍याउन नसक्ने करिब निश्चित छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button