Main

‘रेज-बेट’ बन्यो अक्सफोर्डको वर्ष शब्द २०२५, के हो अर्थ ?

१६ मंसिर, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘रेज-बेट’ लाई सन् २०२५ को वर्ष शब्द (वर्ड अफ द इयर) छानेको छ। मानिसहरू रिसाउन, भड्किऊन वा उनीहरूलाई रिस उठोस् भनेर जानाजानी बनाइने अनलाइन सामग्रीलाई रेज-बेट भनिन्छ । तपाईंलाई सामाजिक सञ्जाल स्क्रोल गर्दागर्दै प्रायः रिस उठ्न थाल्छ भने तपाईं ‘रेज-बेट’ को शिकार भइरहनुभएको हुनसक्छ । अक्सफोर्डका अनुसार, पछिल्लो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button