Main
मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले लगाए ताला
२० पुस, पोखरा । अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका, पर्वत अन्तर्गत रहेको मध्यमोदी जलविद्युत् आयोजनामा स्थानीयले ताला लगाएका छन् । आयोजनाले प्रभावित क्षेत्रमा सहमति अनुसार अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४,५,६,७ र ८ मा सामाजिक उत्तरदायित्वको बजेट पूर्ण रुपमा लगानी नगरेको, आयोजनासँग सम्झौता भएर निर्माण सम्पन्न भएका विकास योजनामा उपभोक्ता समितिलाई ४ वर्षदेखि भुक्तानी नगरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।