Main

मनकामना केबलकार आज र भोलि बन्द

१ पुस, काठमाडौं । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द भएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा बन्द गरिएको हो । मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । सूचनामा लेखिएअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ । केबलकार सेवा बन्द भए पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button