Main
मनास्लु पदयात्रा हिँडेका नेपाली गाइडको मृत्यु
१४ चैत, गोरखा । मनास्लु क्षेत्रमा पदयात्राको क्रममा एक जना नेपाली पथ प्रदर्शकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षिय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । धार्चे गाउँपालिका–३ खोर्लाबेंशीस्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढलेपछि उपचारका लागि उनलाई धार्चे जिल्ला आधारभूत अस्पताल लगिएको थियो । ‘उनी आईएनएफओ…
– यस समाचारको श्रोत : Online Khabar हो ।